Kathmandu Press

६ महिनामा गृहमन्त्री खाँणले के-के गरे ? (सुचीसहित) 

काठमाडौं, माघ २० : गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्।नेपाल सरकार गृह मन्त्रालयबाट विगत ६ महिनामा भए...
६ महिनामा गृहमन्त्री खाँणले के-के गरे ? (सुचीसहित) 

काठमाडौं, माघ २० : गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालयबाट विगत ६ महिनामा भए गरेका कामहरुको बारेमा ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । 

प्रगति विवरणमा संस्थागत, नीतिगत तथा कार्यविधिगत सुधार, प्रहरी, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापन, लागु औषध नियन्त्रण, नागरिकता तथा राष्ट्रिय परिचयपत्र , सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, आर्थिक सहायता तथा सहजीकरण, नागरिक सम्मान लगायतका बिषयबस्तु समेटिएको छ । 

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्