गुण्डा नाईके राजु गोर्खाली पक्राउ
काठमाडौं, माघ २० : गुण्डा नाईके राजु गोरखाली पक्राउ परेका छन् ।
आईतबार राजधानीको बानेश्वरबाट उनी पक्राऊ परेका हुन् । गोरखालीलाई महानगरीय प्र....

काठमाडौं, माघ २० : गुण्डा नाईके राजु गोरखाली पक्राउ परेका छन् ।
आईतबार राजधानीको बानेश्वरबाट उनी पक्राऊ परेका हुन् । गोरखालीलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखको टोलीले पक्राउ गरेको हो । फरौती मागेको उजुरी परेपछि गोर्खालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५:१० बजे, आइतबार, माघ २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










