Kathmandu Press

बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं, माघ १८ : धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको...
बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं, माघ १८ : धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। उनको उपचारको क्रममा सोमबार राति दस बजे मृत्यु भएको हो। 

प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो ।मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्