सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, माघ १८ : सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो। मंगलबार...
काठमाडौं, माघ १८ : सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो।
मंगलबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुधबार (भोलि) देशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











