Kathmandu Press

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

काठमाडौं, माघ १७ : नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा...
खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

काठमाडौं, माघ १७ : नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको हो ।

प्रकाशित मिति: २०:२९ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्