Kathmandu Press

रूसमा  १ लाख २४ हजार संक्रमित थपिए, ६२१ जनाको मृत्यु

मस्को, माघ १७ : रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड(१९ बाट संक्रमित भएका छन् ।साथै, विगत २४ घण्टामा कोभिड–१९...
रूसमा  १ लाख २४ हजार संक्रमित थपिए, ६२१ जनाको मृत्यु
Hardik ivf

मस्को, माघ १७ : रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड(१९ बाट संक्रमित भएका छन् ।

साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ ।  यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।

सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना  सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्