दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक
काठमाडौं, माघ १६ : दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक...
काठमाडौं, माघ १६ : दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ।
लोक सेवा आयोगले दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। सम्पूर्ण तहका परीक्षा सम्पन्न भए पनि लोक सेवा आयोगले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेपछि सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले आइतबार नतिजा सार्वजनिक गरेको हो।
लोक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१ सिफारिस भएका छन्।
प्रकाशित मिति: २०:४६ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











