सहिद दिवसको अवसरमा विश्व हिन्दू युवा संघद्वारा स्याङ्जा दीप प्रज्वलन
काठमाडौं, माघ १६ : सहिद दिवसको अवसर पारेर विश्व हिन्दू युवा संघ स्याङ्जाले दीप प्रज्वलन कार्यक्रम गरेको छ । स्याङ्जाको वालिङ चोक मोडमा सहिदको...
काठमाडौं, माघ १६ : सहिद दिवसको अवसर पारेर विश्व हिन्दू युवा संघ स्याङ्जाले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
स्याङ्जाको वालिङ चोक मोडमा सहिदको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा बोल्दै सहभागीहरुले सहिदको सपना पुरा गर्ने समय आएको र यो कुरा पुरा गर्न हामी सबै एक भएर लाग्नु पर्ने कुरा व्यक्त गर्नुभएको हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेल बताए ।
प्रकाशित मिति: २०:०४ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












