Kathmandu Press

कोरोनाबाट थप ३२ जनाको मृत्यु, ३ हजार ५४० संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीेरेन्द्र अस्पतालमा १२ र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।
कोरोनाबाट थप ३२ जनाको मृत्यु, ३ हजार ५४० संक्रमित थपिए

काठमाडौं, माघ १६ : नेपालमा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीेरेन्द्र अस्पतालमा १२ र बाँकी २० जना विभिन्‍न अस्पतालबाट मिति २०७८ माघ १३ गतेदेखि १६ गतेसम्‍मका संक्रमित रहेका छन् ।

आइतबार देशभर ३ हजार ५४० संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्