Kathmandu Press

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन, माघ १५ : बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले...
बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने
Hardik ivf

लन्डन, माघ १५ : बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति: ११:३८ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्