सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, जनमोर्चा अनुपस्थित
काठमाडाैं, माघ १५ : पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवसा बालुवाटारमा बसिरहेको छ। शनिबार बिहानबाट सुरु हुने भनिएको बैठक केही ढिला गरी...
काठमाडाैं, माघ १५ : पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवसा बालुवाटारमा बसिरहेको छ। शनिबार बिहानबाट सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको थियो।
जारी बैठकमा सत्तामा रहेका राष्ट्रिय जनमोर्चा भने उपस्थित छैन । बैठकले स्थानीय निर्वाचनको मिति तय गरेर बारे सरकारलाई सुझाव दिने बताइएको छ।
प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ ।
प्रकाशित मिति: १०:२५ बजे, शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











