Kathmandu Press

किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु

दुसान्बे, माघ १४ : ताजिकिस्तान-किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुईजनाको मृत्यु भएको छ भने छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य...
किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु
Hardik ivf

दुसान्बे, माघ १४ : ताजिकिस्तान-किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुईजनाको मृत्यु भएको छ भने छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले शुक्रबार जनाएको छ।

‘सीमा द्वन्द्वको परिणाम स्वरूप ताजिक पार्टीका छ जना सैनिक र चार सर्वसाधारण सहित १० जना घाइते भएका छन्,’ खोवर समाचार एजेन्सीले उल्लेख गरेको छ। घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक र एक गाउँले रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्