‘चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक’

बेइजिङ, माघ १३ : युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई बिहीबार बेइजिङले खण्डन गरेको छ।
‘लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,’ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।’
प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












