राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं, माघ १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।आज (बिहीबार) दिउँसो प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका...
काठमाडौं, माघ १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
आज (बिहीबार) दिउँसो प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।
राष्ट्रपतिसँगकाे उक्त भेट कुनै एजेन्डामा केन्द्रित नभएर नियमित भेटवार्ता मात्र भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











