यी हुन् काेभिड-१९ बाट सबैभन्दा प्रभावित नौ देश र सङ्क्रमित संख्या
बेइजिङ, माघ १३ : अहिले विश्वमा कोरोना संक्रमितको संख्या ३६ करोड २१ लाख ३० हजार ४२३ पुगेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स...
बेइजिङ, माघ १३ : अहिले विश्वमा कोरोना संक्रमितको संख्या ३६ करोड २१ लाख ३० हजार ४२३ पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित तथ्यांक अनुसार कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देश अमेरिका रहेको छ।
त्यहाँ ७ करोड ९ लाख ९ हजार ५२७ जनामा कोरोना संक्रमण भएको छ। अमेरिकासहित नौ देशको सूची यसप्रकार छः
देश संक्रमितको संख्या
अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७
भारत ४ करोड ८५ हजार ११६
ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
टर्की १ करोड ११ लाख ६७ हजार ९२७
रुस १ करोड ११ लाख २९ हजार ३१८
इटाली १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन ९५ लाख २९ हजार ३२०












