Kathmandu Press

राष्ट्रिय सभामा निर्वाचित १९ सदस्य निर्वाचित, कसले कति मत पाए ? 

काठमाडौं, माघ १२ : बुधबार राष्ट्रिय सभाको निर्वाचनबाट १९ जना नयाँ सदस्य निर्वाचित भएका छन्। निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन्।...
राष्ट्रिय सभामा निर्वाचित १९ सदस्य निर्वाचित, कसले कति मत पाए ? 

काठमाडौं, माघ १२ : बुधबार राष्ट्रिय सभाको निर्वाचनबाट १९ जना नयाँ सदस्य निर्वाचित भएका छन्। 

निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन्। प्रमुख प्रतिपक्षी नेकपा एमाले एक सिटमा मात्र बिजयी भएको हो । 

निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।  

प्रकाशित मिति: २१:०३ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्