मधेस प्रदेशमा माओवादीकी उम्मेदवार उर्मिला अर्याल विजयी
काठमाडौं, माघ १२ : राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतसहित विजयी भएकी हुन्...
काठमाडौं, माघ १२ : राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।
उनी ६१५६ मतसहित विजयी भएकी हुन् । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए ।
त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए ।
६ मतदाता भने मतदानमा उपस्थित भएनन् ।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











