Kathmandu Press

गठबन्धनलाई धक्का : प्रदेश १ मा एमालेका उम्मेदवार शेर्पा विजयी 

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार साँझ सम्पन्न मतगणना अनुसार एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका हुन्। उनले गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई पराजित गरेका हुन्। 

काठमाडौं, माघ १२ : सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ मा एमालेका उम्मेदवार विजयी भएका छन्। 

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार साँझ सम्पन्न मतगणना अनुसार एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका हुन्। उनले गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई पराजित गरेका हुन्। 

शेर्पाले  ४ हजार ७५२ मतभार प्राप्त गरे भने राईले ४ हजार ३६८ मतभार प्राप्त गरे। 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्