Kathmandu Press

नेपाल र मोरिससबीचको खेलमा एक तिहाई दर्शकलाई अनुमति

काठमाडौं, माघ ११ : माघ १५ र १८ गते दशरथ रंगशालामा हुने नेपाल र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलका लागि एक तिहाई दर्शकलाई मात्र...
नेपाल र मोरिससबीचको खेलमा एक तिहाई दर्शकलाई अनुमति

काठमाडौं, माघ ११ : माघ १५ र १८ गते दशरथ रंगशालामा हुने नेपाल र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलका लागि एक तिहाई दर्शकलाई मात्र रंगशाला प्रवेशका लागि अनुमति दिइएको छ।

कोरोना संक्रमण बढिरहेकाले स्वास्थ्य प्रोटोकल अनुसार एक तिहाई दर्शकलाई मात्र अनुमति दिइएको एन्फाले जनाएको छ। 

यसैगरीले एन्फाले खेलका लागि टिकट दर पनि निर्धारण गरेको छ । जसअनुसार सामान्य प्यारापिटतर्फ ५०० र भिआईपीतर्फ १ हजार रुयैयाँ टिकट मूल्य तोकेको छ।

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्