Kathmandu Press

बुर्किना फासोका राष्ट्रपति अपदस्थ

 बुर्किना फासोे, माघ ११ : बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै  सरकार र राष्ट्रिय सभा विघटन गरेको छ। सेनाले सोमबार घोषणा...
बुर्किना फासोका राष्ट्रपति अपदस्थ
Hardik ivf

 बुर्किना फासोे, माघ ११ : बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै  सरकार र राष्ट्रिय सभा विघटन गरेको छ। 

सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् । 

यसै बीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो। 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्