काठमाडाैं, माघ १० : आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हाे।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।