संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ : प्रवक्ता कार्की
काठमाडौं, माघ ९ : सरकारका प्रवक्ता एवं रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने बिषयमा छलफल नभएको बताएका...
काठमाडौं, माघ ९ : सरकारका प्रवक्ता एवं रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने बिषयमा छलफल नभएको बताएका छन् ।
आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
आफूहरु संविधानको भावना र स्प्रिट अनुसार चल्ने भएकाले निर्वाचन सार्ने कुरा नभएको भन्दै संविधान अनुसार तीनै तहको निर्वाचन हुने उनको भनाइ थियो ।
प्रकाशित मिति: १९:०४ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











