इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प
जकार्ता, माघ ८ : इन्डोनेसियाको उत्तरी सुलाबेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ।भूकम्पले सम्भावित सुनामीको...
जकार्ता, माघ ८ : इन्डोनेसियाको उत्तरी सुलाबेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ।
भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ जिएमटी) बिहान ९ः२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ।
प्रकाशित मिति: १३:४२ बजे, शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












