Kathmandu Press

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

मनिला, माघ ८ : शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।२३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको...
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
Hardik ivf

मनिला, माघ ८ : शनिबार दिउँसो  फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

२३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्