Kathmandu Press

देउवा नेतृत्वको सरकारले ६ महिनामा गरेका कामहरु यस्ता छन् 

सम्बोधनमा प्रधानमन्त्रीले कोरोना महामारी र यसबाट देशमा परेका असर, नियन्त्रण गर्न सरकारले खेलेको भूमिका लगायत समसामयीक विषयमा बोलेका थिए। 
देउवा नेतृत्वको सरकारले ६ महिनामा गरेका कामहरु यस्ता छन् 

काठमाडौं, माघ ७ : शेरबहादुर देउवा देशको प्रधानमन्त्री नियुक्त भएको आज ६ महिना पुगेको छ। सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गरेका छन्। 

सम्बोधनमा प्रधानमन्त्रीले कोरोना महामारी र यसबाट देशमा परेका असर, नियन्त्रण गर्न सरकारले खेलेको भूमिका लगायत समसामयीक विषयमा बोलेका थिए। 

सरकार गठन भएदेखि हालसम्म आउँदा देश र जनताका लागि गरेका महत्वपूर्ण काम र उपलब्धिहरु बारे पनि प्रधानमन्त्रीले प्रकाश पारेका छन्। 

प्रधानमन्त्री देउवाका अनुसार ६ महिनाको अवधिमा सरकारले गरेका कामहरु यस्ता छन् 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, माघ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्