Kathmandu Press

जर्मन नौसेना र भारतीय वायुसेनाका प्रमुखहरुबीच भेटवार्ता

नयाँ दिल्ली, माघ ७ : जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम सोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्सल विआर चौधरीसँग भेटवार्ता गर्नुभएको...
जर्मन नौसेना र भारतीय वायुसेनाका प्रमुखहरुबीच भेटवार्ता

नयाँ दिल्ली, माघ ७ : जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम सोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्सल विआर चौधरीसँग भेटवार्ता गरेका छन्। 

सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे  छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के(अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट गरे र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, माघ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्