सुनको मूल्य एक हजारले बढ्यो, तोलाको ९३ हजार ७००
काठमाडौं, माघ ६ : सुनको मूल्य एकैदिन एक हजाले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७००...
काठमाडौं, माघ ६ : सुनको मूल्य एकैदिन एक हजाले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० कायम गरिएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० थियो।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २०० कायम गरिएको छ । बुधबार ९२ हजार २०० कायम थियो।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ निर्धारण गरिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २८५ कायम गरिएको थियो।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











