Kathmandu Press

छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी

काठमाडौं, माघ ६ : छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी नियुक्त भएका छन्। कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रूपमा...
छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी

काठमाडौं, माघ ६ : छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी नियुक्त भएका छन्। 

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। 

यसअघिका अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते सकिएको थियो।  

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्