Kathmandu Press

उद्योगी व्यबसायी मुरारकालाई कोरोना संक्रमण

काठमाडौं, माघ ४ : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी व्यावसायि पशुपति मुरारका कोभिड संक्रमित भएका छन्।पहिलो र दोस्रो लहरमा जोगिएका मुरारका...
उद्योगी व्यबसायी मुरारकालाई कोरोना संक्रमण

काठमाडौं, माघ ४ : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी व्यावसायि पशुपति मुरारका कोभिड संक्रमित भएका छन्।

पहिलो र दोस्रो लहरमा जोगिएका मुरारका तेस्रो लहरमा संक्रमित भएका हुन्।

उनले सामाजिक सञ्जालमा पहिलो र दोस्रो लहरमा जोगिएपनि तेस्रो लहरमा जोगिन नसकिएको उल्लेख गरेका छन्। 

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्