Kathmandu Press

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडाैं, माघ ४ : सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ।मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणकाे नेतृत्वमा बसेको बैठकले माघ ७...
सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडाैं, माघ ४ : सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणकाे नेतृत्वमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: २०:४७ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्