Kathmandu Press

राष्ट्रपति पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

मस्को, माघ ४ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राइसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित...
राष्ट्रपति पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

मस्को, माघ ४ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राइसीलाई भेट्ने कार्यक्रम तय भएको छ।  इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताका बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ।

नेताहरूले द्विपक्षीय सहयोगका मुद्दाहरूबारे छलफल गर्ने र सन् २०१५ को सम्झौता, जसले तेहरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा केही महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो, त्यस बारे पनि थप छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, माघ ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्