Kathmandu Press

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा
Hardik ivf

काठमाडाैं, माघ ४ : कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको  जनाएको छ।‘आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,’ उनले भने। 

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, माघ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्