Kathmandu Press

प्रदेशको नाम र राजधानी तोकेको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं, माघ ३ : प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेका छन् ।मधेस प्रदेशका प्रवक्ता...
प्रदेशको नाम र राजधानी तोकेको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं, माघ ३ : प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेका छन् ।

मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । 

मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो । 

प्रकाशित मिति: १८:५० बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्