Kathmandu Press

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण 

काठमाडौं, माघ ३ : संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेको निजी सचिवालयका अनुसार आज गरिएको कोरोना...
पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण 

काठमाडौं, माघ ३ : संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

मन्त्री आलेको निजी सचिवालयका अनुसार आज गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटि आएको हो। 

कोरोना पुष्टि भएपछि मन्त्री आलेको पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिएको छ। 

आइतबार मात्रै मन्त्री आले पशुपति धर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए। 

 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्