Kathmandu Press

ठगी गरेको भन्दै पक्राउ गर्न माग सहित धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौं, माघ २ : धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ...
ठगी गरेको भन्दै पक्राउ गर्न माग सहित धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौं, माघ २ : धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारको केन्द्रीय कार्यालय टंगालमा उजुरी दिएका हुन्। 

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै छानबिनको मागसहित उजुरी परेको हो। उजुरीमा आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गर्न समेत माग गरिएको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टाचार गरेको उनको आरोप छ। 

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्