Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने

काठमाडौं, माघ २ : प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका...
प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने

काठमाडौं, माघ २ : प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।  

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्