Kathmandu Press

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

वासिङ्टन, माघ २ : अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।

Hardik ivf

उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो।

प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार, 'पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो।' पीडितको शल्यक्रिया भएरहेको छ।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, माघ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्