Kathmandu Press

प्रधानमन्त्री देउवाको दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ

काठमाडौं, पुस २९ : प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले...
प्रधानमन्त्री देउवाको दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ

काठमाडौं, पुस २९ : प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।

बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्रीसँग दैनिक सम्पर्क भएका  व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि  देउवाले फेरि पीसीआर गराएका थिए । उनको दोस्रो रिपोर्ट समेत नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देउवाको यसअघिको रिपोर्ट पनि नेगेटिभ आएको थियो । 

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्