Kathmandu Press

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने
फाइल तस्बिर

काठमाडौं, पुस २५ : सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने गरी रोक लगाउन सिफारिस गरेको हो । 

आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न पनि सिफारिस गरेको थियो । 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्