Kathmandu Press

एमाले दाङको अध्यक्षमा बस्नेत

तुलसीपुर, पुस २४ : नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। उहाँ निवर्तमान उपाध्क्ष हुन्।शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा...
एमाले दाङको अध्यक्षमा बस्नेत

तुलसीपुर, पुस २४ : नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। उनी निवर्तमान उपाध्क्ष हुन्।

शुक्रबार सम्पन्न १३ औं जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । 

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्