Kathmandu Press

चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

बेइजिङ, पुस २४ : चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री...
चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प
Hardik ivf

बेइजिङ, पुस २४ : चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समयअनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा  उक्त भूकम्प गएको हो। विस्तृत विवरण आउँन बाँकी छ।

प्रकाशित मिति: ११:३० बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्