Kathmandu Press

चीनमा सरकारी कार्यालयको चमेनागृहमा विस्फोट हुँदा २० जना फसे

बेइजिङ, पुस २२ : चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोट भएको छ।उक्त विस्फोटमा परी कम्तीमा २० जना फसेको सञ्चारमाध्यमहरूले...
चीनमा सरकारी कार्यालयको चमेनागृहमा विस्फोट हुँदा २० जना फसे

बेइजिङ, पुस २२ : चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोट भएको छ।

उक्त विस्फोटमा परी कम्तीमा २० जना फसेको सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त विष्फोट कार्यालयको चमेना गृहमा ‘शंकास्पद ग्यास चुहावट’का कारण भएको  राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ।

उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्। क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्