Kathmandu Press

शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी

मस्को, पुस २३ : कजाकिस्तानका राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमशस शान्ति पुनःस्थापित भएको बताउँनुभएको छ ।‘कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा...
शान्ति पुनःस्थापित भएको कजाकिस्तानका राष्ट्रपतिको दाबी

मस्को, पुस २३ : कजाकिस्तानका राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमशस शान्ति पुनःस्थापित भएको बताउँनुभएको छ ।

‘कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनर्स्थापित गरिएको छ,’ राष्ट्रपतिको टिप्पणी छ। आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्म सुरक्षा अभियान जारी रहने पनि उनले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्