Kathmandu Press

सरकारले गर्‍यो २६ एसएसपीको सरुवा, को कहाँ?

काठमाडौं, पुस २३ : सरकारले २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।गृहमन्त्री बालकृष्ण खाणले बिहीबार २६ एसएसपीको सरुवा गरेका हुन्।...
सरकारले गर्‍यो २६ एसएसपीको सरुवा, को कहाँ?

काठमाडौं, पुस २३ : सरकारले २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणले बिहीबार २६ एसएसपीको सरुवा गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान विभागका एसएसपी उमेशराज जोशीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाका एसएसपी चक्रबहादुर सिंहलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ।

सरुवा भएका एसएसपीको सूची:

 

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्