Kathmandu Press

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

जेरुसेलम, पुस २२ : वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको...
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

जेरुसेलम, पुस २२ : वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ।  

इजरायली सेनाले पक्राउ गर्न नाब्लस सहरको पूर्वमा रहेको क्षेत्रमा प्रवेश गरेपछि २१ वर्षीय बाकिर हससको टाउकोमा गोली लागेको स्रोतले एएफपीलाई बताएको छ। यद्यपि, यस  समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्