Kathmandu Press

मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने 

काठमाडौं, पुस २१ : मन्त्रिपरिषदको बैठक आज बस्दै छ।  दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल...
मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने 

काठमाडौं, पुस २१ : मन्त्रिपरिषदको बैठक आज बस्दै छ।  दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ। देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

त्यस्तै बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्