Kathmandu Press

प्रचण्डलाई बाबुरामको बधाई 

काठमाडौं,  पुस २० : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा चयन भएकोमा पुप्पकमल दाहाललाई बधाई दिएका छन्...
प्रचण्डलाई बाबुरामको बधाई 

काठमाडौं,  पुस २० : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा चयन भएकोमा पुप्पकमल दाहाललाई बधाई दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् । 

भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।’ 

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्