Kathmandu Press

राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनित (नामावली) 

काठमाडौं, पुस २० : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार थप केन्द्रीय सदस्यको मनोनयन...
राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनित (नामावली) 

काठमाडौं, पुस २० : राष्ट्रिय प्रजातन्त्र पार्टीले ३१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार थप केन्द्रीय सदस्यको मनोनयन गरेका हुन्। 

पार्टीको विधान अनुसार राप्रपामा ३१ जना केन्द्रीय सदस्यहरु मनोनयनबाट थपिएका हुन्। 

मनोनित हुनेमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, निरञ्जन थापा, भिमप्रसाद गौचन, टंक ढकाल,मोहन कुमार श्रेष्ठ, पुष्पराज पुरुष,उदयराज पोखरेल रहेका छन् ।

नामावली  : 

१. दिपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेम बहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भिमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुर प्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्ति प्रसाद सिटौला, झापा
१६. मोहन कुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०.पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती के.सी.अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्