Kathmandu Press

यमनका विद्रोहीमाथि लाल सागरमा पानीजहाज कब्जाको आरोप

रियाद, पुस १९ : यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको...
यमनका विद्रोहीमाथि लाल सागरमा पानीजहाज कब्जाको आरोप
Hardik ivf

रियाद, पुस १९ : यमनी विद्रोहीहरूले होडेडाको प्रमुख बन्दरगाह नजिकै लाल सागरमा इमिरातीको झण्डा लगाइएको जहाज कब्जा गरेको साउदी नेतृत्वको गठबन्धनले सोमबार जनाएको छ।

यसले इरान(समर्थित हुथी विद्रोहीहरूलाई चिकित्सा आपूर्ति बोक्ने जहाजको विरूद्ध ‘यस आपराधिक कार्यको लागि जिम्मेवार’ रहेको आरोप लगाएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा लडिरहेको गठबन्धनले आधिकारिक साउदी प्रेस एजेन्सीले उद्धृत गरेको विज्ञप्तिमा जनाएको छ।

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्