७०२ प्रहरी जवानलाई हवलदारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
काठमाडौं, पुस १९ : नेपाल प्रहरीको जनपद समूहका ७०२ जना प्रहरी जवानलाई हवलदारमा बढुवा गर्न सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त...
काठमाडौं, पुस १९ : नेपाल प्रहरीको जनपद समूहका ७०२ जना प्रहरी जवानलाई हवलदारमा बढुवा गर्न सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा समितिमा उजुरी नपरेमा जवानहरुलाई सो समूहको हवल्दारमा गरिएको बढुवा सिफारिस पुर्ण हुन कम्तिमा एक साता लाग्छ ।
प्रकाशित मिति: १३:४८ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










